राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चार जना नियुक्त, को को आए ?
काठमाडौं । राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चार जना नियुक्त भएका छन् ।
आयोगको सदस्यमा डा. अरनिको पाण्डे, प्रा. संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत र प्रा. शिवराज अधिकारीलाई नियुक्त भएका हुन् । बिहिबार बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।












