नेष्डो समृद्धि लघुवित्तले बनायो सेयरधनीलाई निरास, यो वर्ष लाभांश नदिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेष्डो समृद्धि लघुवित्तले बनायो सेयरधनीलाई निरास, यो वर्ष लाभांश नदिने



काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ । यो वर्ष कम्पनीले कुनै पनि लाभांश नबाँड्ने भएको हो ।

चैत २१ गते बुधवार बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीलाई बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्