वित्तीय समानीकण प्रदेश अनुदानका लागि ६० अर्ब
काठमाडौं । सरकारले वित्तीय समानीकण अनुदान प्रदेशका लागि ६० अर्ब बजेट विनियोजना गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। स्थानीय तहका लागि ८८ अर्ब छुट्याएको अर्थमन्त्री पुनले जानकारी गराए ।












