११ श्रावण २०८३, सोमबार

सरकारको प्रवक्तामा सञ्चारमन्त्री गुरुङ



काठमाडौं । नवगठित सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गुरुङलाई सरकारको प्रवक्ता तोकेको हो । गुरुङ सोमबार सञ्चार मन्त्रीमा नियुक्ति भएका हुन् ।