मन्त्रिपरिषदको निर्णयः १८ वटा देशका लागि नेपाली राजदुत नियुक्ति
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले १८ वटा देशका लागि नेपाली राजदुत नियुक्ति गरेको छ।
बैठकले १८ वटा मुलुकका लागि नेपाली राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हो । स्रोतका अनुसार भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ । अन्य थप विवरण भने आउन बाँकी छ।












