आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त



काठमाडौं । आशा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको भदौ १४ गते बसेको १५५औं वैठकको निर्णयानुसार भदौ १६ गतेदेखि लागू हुने गरी दुलाललाई सीईओमा नियुक्त गरेको हो ।

दुलालको कार्यकाल आगामी चार ४ वर्ष रहनेछ ।


प्रतिक्रिया दिनुहोस्