फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सीइओमा दोहोरिए पौडेल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सीइओमा दोहोरिए पौडेल



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः नुमानाथ पौडेल नियुक्ति भएका छन् ।

सीइओ पौडेललको कार्यकाल थप ४ वर्षका लागि थपिएको छ । बुधवार (कात्तिक १४ गते) बसेको संचालक समितिको बैठकले पौडेललको कार्यकाल थपेको हो । उनको कार्यकाल कात्तिक १६ गतेबाट लागू हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस्