ग्लोबल आइएमई बैंकले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्लोबल आइएमई बैंकले तोक्यो बुक क्लोज मिति, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले बुक क्लोज मिति तय गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ ।

बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न बैंकले मंसिर २७ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्