नेपालले पायो ‘डबल बी माइनस’ कन्ट्री रेटिङ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपालले पायो ‘डबल बी माइनस’ कन्ट्री रेटिङ



काठमाडौं । नेपालले ‘डबल बी माइनस’ रेटिङ पाएको छ । फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको हो ।

फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) गरेको हो । कन्ट्रीसंगै नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्