कुथेली बुखरीले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस दिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कुथेली बुखरीले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस दिने



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयो गको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणहुनेछ ।


प्रतिक्रिया दिनुहोस्