चार तस्विरमा हेर्नुहोस्, धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको शपथ ग्रहण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चार तस्विरमा हेर्नुहोस्, धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको शपथ ग्रहण



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

हेर्नुहोस्, चार तस्विर


प्रतिक्रिया दिनुहोस्