एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर ११ गते मंगलबार बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
गत आर्थि कवर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।













