१ कार्तिक २०८३, आइतबार

चीनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट स्वदेश फर्किएका छन् ।

छिमेकी मुलुक चीनको औपचारिक भ्रमण सकेर उनी बिहीबार स्वदेश फर्किएका हुन् । उनी गत सोमबार (मंसिर १७ गते) चीन भ्रमणमा गएका थिए ।