एचआइडीसीएलको लाभांश घोषणा : पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एचआइडीसीएलको लाभांश घोषणा : पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले ५.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभामा पनि बोलाएको छ । कम्पनीको साधारण सभा आउँदो पुस २४ गते हुने भएको हो । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आगामी १२ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्