राधी विद्युत कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश गरेको हो ।
यो वर्ष कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लािग ०.२५ प्रतिशत नगद गरि ५ प्रतिशत लाभांश दिने भएको हो ।













