यी २ कम्पनीले लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

यी २ कम्पनीले लाभांश वितरण नगर्ने



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक र गणपति लघुवित्तले पनि लाभांश वितर नगर्ने भएका छन् । यी दुबई कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन्।

विजय लघुवित्तले पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । यी कम्पनीहरुले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने छन् ।


प्रतिक्रिया दिनुहोस्