रवि लामिछानेसहित ३१ जनाविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

रवि लामिछानेसहित ३१ जनाविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता दर्ता भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्