साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि १० प्रतिशत नगद लाभांशको निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्