जनउत्थान लघुवित्तले बनायो सेयरधनीको हात खाली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जनउत्थान लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । जनउत्थान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

संस्थाको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तले सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


प्रतिक्रिया दिनुहोस्