नेपाल बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष छैन् लाभांश - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष छैन् लाभांश



काठमाडौं । नेपाल बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

गत सोमबार सोमबार संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्