यो वर्ष लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया, सेयरधनीको हात रित्तो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यो वर्ष लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया, सेयरधनीको हात रित्तो



काठमाडौं । यो वर्ष एनआइसी एसिया बैंकले पनि कुनै लाभांश वितरण नगर्ने भएको छ ।

पुस २८ गते सोमबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

तर, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने बैठकले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्