सम्पदा लघुवित्त लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सम्पदा लघुवित्त लाभांश वितरण नगर्ने



काठमाडौं । सम्पदा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।


प्रतिक्रिया दिनुहोस्