राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सीइओमा भट्ट
काठमाडौं । सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) को जिम्मेवारी दिनेश भट्टलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई प्राधिकरणको सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो ।














