नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले सेयरधनीको हात खाली बनाएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

यसका साथै सो बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस्