२२ कार्तिक २०८३, आइतबार

हिंसात्मक बन्यो राजावादीको प्रदर्शन, कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड



काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनीले उग्र रुप लिएको छ ।

काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दै गएको हो । राजावादी प्रदनकारीहरुले विभिन्न व्यक्तिका घर तोडफोड, आगजानी गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा पनि आगजनी र तोडफोड शुरु गरेका छन् ।
यतिबेला प्रशासनले कफ्र्र्युको आदेश गर्ने तयारीमा छ ।