१ कार्तिक २०८३, आइतबार

राजावादीको प्रदर्शन अशान्त बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक



काठमाडौं । राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो ।

यसैबीच स्थिति तनावग्रस्त बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।