२२ कार्तिक २०८३, आइतबार

भोलि देशभर सार्वजनिक बिदा



काठमाडौं । भोलि अर्थात् चैत १८ गते सोमबार देशभर सार्वजनिक बिदा हुने भएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।