रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन



काठमाडौं ।सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्