२० कार्तिक २०८३, शुक्रबार

लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।