२० कार्तिक २०८३, शुक्रबार

महँगी भत्ता पाँच हजार रुपैयाँ बढ्यो



काठमाडौं । सरकारले महँगी भत्ता पाँच हजार रुपैयाँ बढाएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।