रिलायबल नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिलायबल नेपाल लाइफको बोनस सेयरमा मूल्य समायोजन



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको भएको हो ।

आइतबारको अन्तिम कारोबार मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर भएको समायोजनपछि ४६२.६७ रुपैयाँ कायम भएको छ । अब सोही मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्