आजदेखि सन नेपाल लाइफको २ लाख २४ हजार कित्ता सेयर लिलामी बिक्री खुला - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आजदेखि सन नेपाल लाइफको २ लाख २४ हजार कित्ता सेयर लिलामी बिक्री खुला



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको दुई लाख कित्ता बढी सेयर लिलामी बिक्री खुला एको छ ।

सोमबारदेखि कम्पनीले कम्पनीले संस्थापक समूहको ८० हजार २२२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५०६ कित्ता सेयर लिलाममा बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी सक्नेछन् ।

आवेदन असार ३० गतेसम्म दिन सकिने छ । बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्