१७ कार्तिक २०८३, मंगलबार

३ करोडसम्मको कर्जामा अब २ प्रतिशत ब्याज



काठमाडौं । तीन करोडसम्म प्रवाह भएको कर्जामा ब्याज दर आधार दरमा २ प्रतिशत मात्र हुने व्यवस्था गरिएको
छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । पुनर्तालिकीकरणलाई निरन्तरता दिइएको गभर्नर पौडेलले जानकारी दिए ।