शुक्रबार पनि बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शुक्रबार पनि बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं। शुक्रबार पनि नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँचाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्