सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमै उपलब्ध हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर ब्रोकर कम्पनीको कारोबार अब नेप्सेको वेबसाइटमै उपलब्ध हुने



काठमाडौं । सेयर ब्रोकर कम्पनीको कारोबार अबदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइटमै उपलब्ध हुने भएको छ ।

नेप्सेले हाल वेबसाइटा मार्फत मासिक र वार्षिक प्रतिवेदन प्रकाशित गर्दै आएको छ । अबदेखि हरेक सेयर कारोबार गर्ने ब्रोकर कम्पनीको खरिद–बिक्री रकम पनि उल्लेख हुने भएको हो ।

यसअघि कारोबार रकम आफ्नो रेकर्डमा राख्ने गरेको थियो । तर, सार्वजनिक रुपमा प्रकाशन भने गर्दैन्थ्यो ।


प्रतिक्रिया दिनुहोस्