४ आश्विन २०८३, आइतबार

सन नेपाल लाइफका सेयरधनीको हात रित्तो, कुनै पनि लाभांश नदिने निर्णय



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनी निराश बनाएको छ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश नदिने भएको हो ।

कम्पनीले मंगलबार (साउन २७ गते) बसेको संचालन समितिको बैठकले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।