७ श्रावण २०८३, बिहिबार

फेरि बढी पेट्रोलको भाउ, डिजेलको घट्यो, नयाँ मूल्य कति ?



काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आजै रातिदेखि लागु हुने गरी पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो।

पेट्रोलको भाउ बढाए पनि डिजेल तथा मट्टीतेल को मूल्य भने घटाएको छ। डिजेल तथा मट्टी तेलको मूल्य प्रति लिटर एक रूपैयाँ घटाएको हो।


प्रतिक्रिया दिनुहोस्