२४ भदौ २०८३, बुधबार

नेरुडे मिर्मिरे लघुवित्तको सीइओको पदावधी सकियो



काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदावधी समाप्त भएको छ ।

कम्पनीका सीइओ भोजराज बस्यालको पदावधी सकिएको हो । उनको पदावधी साउन मसान्तमा सकिएको कम्पनीले जनाएको छ।