हाथवे इन्भेष्टमेन्ट नेपाल १२.६३२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हाथवे इन्भेष्टमेन्ट नेपाल १२.६३२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार (भदौ २ गते) बसेको संचालक समितिको बैठकले १२.६३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्