सम्पदा लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी सीइओ पौडेललाई - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सम्पदा लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी सीइओ पौडेललाई



काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थामा कम्पनी सचिवको जिम्मेवारी तोकिएको छ ।

हाल यस्तो जिम्मेवारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मण पौडेललाई प्रदान गरिएको छ ।

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिले सीइओ पौडेललाई कम्पनी सचिवको जिम्मेवारी दिइने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्