१२ कार्तिक २०८३, बिहिबार

एमालेको पार्टी कार्यालय तोडफोड



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । जेनजी युवाहरूको समूहले मंगलबार पार्टी कार्यालय तोडफोड गरेका हुन् ।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् ।