ग्लोबल कलेजमा प्रदर्शनकारीको आक्रमण, तोडफोड र आगजनी
काठमाडौं । जेन्जी प्रदर्शनकारीहरूले राजधानीको ग्लोबल कलेजमा तोडफोड र आगजनी गरेका छन् । नेताका छोराछोरी पढ्ने आरोप लगाउँदै प्रदर्शनकारीहरूले कलेजका संरचनामा आक्रमण गरेका हुन् ।