१२ कार्तिक २०८३, बिहिबार

सेनाले सडकका अवरोध हटाउन शुरू गर्यो



काठमाडौं । नेपाली सेनाले सडकका अवरोध हटाउन शुरू गरेको छ ।

विषम परिस्थितिमा सेनाले विभिन्न स्थानहरूमा सडकका अवरोध हटाउने कार्य तीव्रता दिइरहेको छ । सेनाको टोलीले प्रमुख र ग्रामीण क्षेत्रमा अवरुद्ध मार्गहरू खुला गरिरहेको छ ।