शितलनिवासमा जुट्याे सहमती, प्रधानमन्त्री कार्कीकाे सपथ ९ बजे गराउने तयारी
काठमाडाैं । जेनजी आन्लाेलनका कारण नेपालमा सरकार परिवर्तनकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
राष्ट्रपती रामचन्द्र पाैडेलकाे संयाेजकत्वमा बसेकाे सर्वपक्षिय सहमतीमा पुर्व प्रधानन्यायधिस सुशिला कार्की प्रधानमन्त्री बन्ने सहमती भएकाे शितलनिवास स्राेतले बताएकाे छ ।
सहमती अन्तिम चरणमा पुगेकाले आजै ९ बजे राष्ट्रपतीले सपथ गराउने तयारी भैरहेकाे छ । आजै सानाे आकारकाे मन्त्रीपरिषद गठन हुने बुझिएकाे छ ।
जेनजीले उठाएकाे संसद विघटनमा राष्ट्रपती राजी भएपछि सहमतीकाे खाका बनेकाे हाे । अब वर्तमान संसद विघटन हुनेछ भने संबैधानिक जटिलता भने रहनेछ ।













