१२ कार्तिक २०८३, बिहिबार

जेनजी आन्दोलन : उपचारको क्रममा थप दुईको मृत्यु



काठमाडौं । जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत ती व्यक्तिहरूलाई शुक्रबार राति र शनिबार मृत्यु भएको बताइएको छ ।

दुवै जनालाई टाउकोमा गोली लागेको थियो । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।