आजदेखि बैंकिङ सेवा पूर्णरुपमा संचालनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आजदेखि बैंकिङ सेवा पूर्णरुपमा संचालनमा



काठमाडौं । बैंकिङ सेवा आइतबारदेखि पूर्णरुपमा संचालनमा आएको छ । जेनजी आन्दोलनका कारण केही दिन अवरुद्ध भएको थियो ।

तर, अवस्था सामान्य बन्दै गएपछि आजदेखि मुलुकभरका बैंक तथा वित्तीय संस्था पुन: पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् ।
आन्दोलनको क्रममा क्षति पुगेका शाखा र एटिएमहरू पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी भएको बताइएको छ । गत शुक्रबारसम्म आंशिक रूपमा मात्र सेवा दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस्