१२ कार्तिक २०८३, बिहिबार

देउलाले प्रहरीलाई बुझाए सडकमा भेटेको ५ लाख



काठमाडौं । ललितपुरका सुरेश देउलाले जेनजी आन्दोलनको क्रममा सडकमा भेटेको ५ लाख रुपैयाँ प्रहरीले फिर्ता गरेका छन् ।

बैंकको नयाँ वानेश्वर शाखा नजिकै लुटपाटको दौरान ३७ वर्षीय सुरेशले ५०० दरका नयाँ नोटमा ५ लाख र खुद्रा १० हजार ५०० रुपैयाँ सडकमा भेटेका थिए । उनले यी रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन् ।