युनिभर्सल पावरको लाभांश घोषणा, बोनस र नगद कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

युनिभर्सल पावरको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ का लागि ९.४७३७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ पतिशत नगद लाभांश दिने निर्णय गरेको हो । भदौ २९ गते आइतबार बसेको कम्पनी संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्