सामान्य बढ्याे सुन-चाँदीकाे मूल्य
काठमाडाैं । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य सामान्य बढेकाे छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँ र चाँदी ५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापापाल सुनकाे मूल्य २ लाख १५ हजार २०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख १५ हजार १०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीको मूल्य पनि ताेलमा ५ रूपैयाँ बढेर १ हजार ५ सय ७५ रूपैयाँ ताेकिएकाे छ । हिजाे चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको थियाे ।













