१ कार्तिक २०८३, आइतबार

सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै स्वकिय सचिवालय नराख्ने घोषणा गरेका छन् ।

सिंहदरबारमा सोमबार पदभार ग्रहणका क्रममा उनले भने,‘आफ्नो लागि एक सवारी चालक मात्र पुग्छ । गाडीमा हिँड्दा फोनमा कुरा गर्नुपर्ने भएकाले चालकको आवश्यकता पर्ने उनको भनाइ थियो ।